१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद क्षेत्रलाई स्वस्थ र मर्यादित बनाइन्छः मन्त्री विश्वकर्मा

अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रलाई स्वस्थ र मर्यादित बनाइने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले विगतका नकारात्मक कुराबाट पाठ सिक्दै सकारात्मक कुरालाई संस्थागत गर्दै खेलकुद क्षेत्रको विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मन्त्री विश्वकर्माले खेलाडी तथा खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने किसिमबाट कार्यक्रम ल्याउने तयारी भइरहेको बताउँदै नेपालमा आयोजना हुने तेह्रौं सागको तयारीका लागि निर्देशनसमेत दिए ।

कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सदस्यसचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका सदस्य र कर्मचारी लगायतले मन्त्री विश्वकर्मालाई खादा तथा माला लगाएर स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस