२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नम्बर २ को १०० दिने कार्ययोजनाः स्वच्छता अभियानदेखि वेटी पढाउँ, वेटी वचाउसम्म

अ+ अ-

जनकपुर । प्रदेश नम्बर २ ले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै स्वच्छता अभियानदेखि वेटी पढाउँ, वेटी वचाउसम्मका दर्जनौं अभियान चलाउने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै यस क्षेत्रका मुख्यमुख्य मुद्धाहरुलाई समेट्दै मुख्यमन्त्री स्वच्छता अभियान, ‘वेटी पढाऊ, वेटी बचाऊ’ अभियान, एक परिवार एक रोजगार, महिला सुरक्षा डेस्क, सडक योजना लगाएत अभियानहरुको घोषणा गरेका हुन् ।

चुरे संरचनाको छुट्टै नीति ल्याउने, बाढी, आगजनी तथा शितलहर पीडितहरुका लागि सहयोग गर्न मुख्यमन्त्री राहत कोष स्थापना गर्ने कानुनहरुको निर्माण गर्नेसम्मका कार्ययोजनाहरु सार्वजनिक गरेको छ ।

१०० दिने कार्ययोजना

0 Comments