१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान

अ+ अ-

तनहुँ । तनहुँ जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौंबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले राहत पाउने भएका छन् ।

४० लाखको लागतमा क्षयरोग परीक्षण गर्ने जिनेक्सपाट मेशिन जडान गरिएको अस्पतालले जनाएको छ । उक्त उपकरणले क्षयरोगका अति सूक्ष्म जीवाणु पनि परीक्षण गर्न सकिने जिल्ला स्वास्थ्य प्रमुख डा. पवनजंग रायमाझीले बताए । नेपाल सरकारबाट क्षयरोगको निःशुल्क उपचार गर्ने भनिए पनि दमौली अस्पातालमा परीक्षण गर्ने उपकरण नहुँदा बिरामीलाई पोखरा, चितवन, काठमाडौं लगायतका प्रमुख शहरमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

सो मेशिनबाट परीक्षण गर्दा एउटा बिरामी बराबर एक हजार ७०० लाग्दछ तर दमौली अस्पतालबाट यसको निःशुल्क रुपमा परीक्षण गर्ने व्यवस्था मिलाइएको डा. रायमाझीले बताए ।

क्षयरोगीको खकार परीक्षणमा उक्त उपकरणले ९९ प्रतिशत जीवाणु पत्ता लगाउने छ । हप्ताको सात दिन क्षयरोगका बिरामीले यसको सेवा लिन सक्नेछन् । उक्त अस्पताललाई ३५ शय्या थप गरी ५० शय्याको अस्पताल बनाउने तयारी भइरहेको सो अस्पतालका चिकित्सकहरुले बताए । रासस

प्रतिक्रिया दिनुहोस