१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने

अ+ अ-

विराटनगर । खुला दिसाका कारण नेपालमा प्रत्येक घण्टा एकजना र प्रत्येक वर्ष १० हजार ५०० जना पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न रोग तथा बाढी र विषालु किराको टोकाइका कारण अकालमा मृत्यु हुने गरेको धारणा व्यक्त गरे ।

सहभागी जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा अनुगमन गरी चर्पी निर्माणका लागि अभियानको सञ्चालन गर्न खुला दिसाबाट समाज, स्वास्थ्य क्षेत्रमा हुने क्षति, दुर्घटना आदि विषयमा सर्वसाधारणलाई जनचेतना जागृत गराउने बताए ।

कार्यक्रममा मोरङ जिल्लाका १७ स्थानीय निकाय, महानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, स्वच्छता र खानेपानीसम्बन्धी स्थानीय संघका संघसंस्था प्रतिनिधि र सञ्चारकर्मी गरी १५० जनाको सहभागिता रहेको थियो ।

मोरङ जिल्लामा छवटा स्थानीय निकाय लेटाङ, पथरी शनिश्चरे, उर्लाबारी, सुन्दर हरैँचा नगरपालिका र ग्रामथान र केराबारी गाउँपालिका खुला दिसामुक्त घोषणा भएका छन् ।

विराटनगर महानगरपालिकामा ४७ हजार ७८९ घरधुरी रहेकामा ५५० वटा घरमा अहिलेसम्म चर्पी निर्माण भएको छैन । नेपालमा पहिलो खुला दिसामुक्त जिल्ला कास्की रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस