१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काज विषय उछालिएको बारे प्राध्यापक संघको आपत्ति

अ+ अ-

काठमाडौ । त्रिभुवन विश्वविद्यालयबाट ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ’का सभापति योगेन्द्रनारायण बडबरियाको लामो समयदेखि काज बिदा स्वीकृत नगरिएको भन्दै सङ्घले आपत्ति जनाएको छ ।

हाल त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत बडबरियाको काजको विषय सामान्य भए पनि बढाइचढाई गरिएको संघको जिकिर छ । संघको कामका लागेका बेला सभापतिले काज बिदा मागेकामा लामो समयदेखि स्वीकृत हुन सकेको छैन । प्रजातन्त्रको पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्राध्यापकमाथि केही शक्तिले मानमर्दन गर्न खोजिएको उनीहरुले आरोप लगाएका छन् ।

नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष रामेश्वर उपाध्यायले त्रिवि कुलपतिको अस्वस्थताको कारण देखाई विश्वविद्यालयको सभाको बैठक स्थगन गर्नुले प्राज्ञिक गरिमा घटेको बताए । गत वैशाख २३ मा तय भई स्थगित सभामा सभापति बडबरियाको काजको विषय पनि कार्यसूचीमा थियो ।

पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराईले नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ तथा पापडजस्ता थुप्रै पेशागत संगठनको नेपालमा प्रजातन्त्र स्थापना गर्न प्रमुख भूमिका रहेको बताउँदै प्रजातन्त्र स्थापनापछिका दिनमा पनि ती निकायमाथि प्रहार हुनु शोभनीय होइन भने ।

त्रिविका पूर्वशिक्षाध्यक्ष डा. राममान श्रेष्ठले एउटा संस्थाको अध्यक्षको काजको कुरा उठाउनु अशोभनीय हो भन्दै विश्वविद्यालयको ऐनमा नै काज लिन पाउने व्यवस्था प्रष्ट रुपमा रहेको र प्राध्यापकले पनि त्यसलाई आधार मानेर काज लिने गरेको जिकिर गरे ।

सभापति बडबरियाले प्राज्ञिक गरिमाका लागि जीवनभर लडेका व्यक्ति आफूमा अवैध तरीकाबाट काज स्वीकृत गराई लाभ लिने मनशाय नभएको जिकिर गरे । रासस

प्रतिक्रिया दिनुहोस