१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली खेलाडी प्रद्योतनलाई दुई स्वर्ण

अ+ अ-

काठमाडौं । नेपाली खेलाडी प्रद्योतन निरौलाले क्यानडाको टोरन्टोमा सम्पन्न क्यान एम च्याम्पियनसिपमा दुई स्वर्ण हात पार्न सफल भएको टोरन्टोबाट प्रशिक्षक राजु गड्तौलाले जानकारी गराएका छन् ।

१९ जेष्ठमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा प्रद्योतनले आफ्नो उमेर समूहको पुम्से र ग्योरोगीमा गरि दुई स्वर्ण हात पार्न सफल भएको प्रशिक्षक गड्तौलाले बताए ।

एडमण्टन अल्बर्ट क्यानडामा संचालित हिमालयन तेक्वान्दोमा प्रशिक्षण लिई रहेको नेपाली ८ खेलाडीहरुले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । जसमा स्माईल खत्रीले एक स्वर्ण र एक रजत, गिब्सन ढकालले एक स्वर्ण, जोनिस चौधरीले दुई रजत, विनय खड्काले एक रजत र एक कास्य, जेम्स चौधरी, सुभम अधिकारी र सुभम लुईटेलले एक/एक रजत पदक हात पार्न सफल भएको प्रशिक्षक गड्तौलाले जानकारी गराए ।

एक कुशल प्रशिक्षकका कारण आफ्ना बच्चाहरुले अन्तराष्ट्रिय एरिनामा पदक हात पार्दै राष्ट्रको शान र मान बढाउन सफल भएको अभिभाबक शाम्भबी नेपालले बताईन् । हिमालयन तेक्वान्दो विगत १८ महिना देखि क्यानडामा नेपाली लगायत बिदेशी खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस