१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य शिविरबाट एघार सय लाभान्वित

अ+ अ-

म्याग्दी । समाज कल्याण परिषद् अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ शिविरबाट एक हजार जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिविरबाट एक हजार १०० जनाले सेवा लिएका आयोजकले जनाएका छन् ।

दरवाङमा ३९५, पोखरेबगरमा ४०० र बेनीमा ३०० जनाले सेवा लिएका कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिए। स्त्रीरोग विशेषज्ञ डाक्टर सरिता गुरुङ, बालरोग विशेषज्ञ डा. नवराज सुवेदी र जनरल डाक्टर रुपेश श्रेष्ठसहित स्थानीय स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताए । दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्थानीयस्तरमा सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

तीनवटै शिविरको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गरेकी थिइन्। सो क्रममा मन्त्री थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन सरकारले ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागेको जानकारी दिइन् ।

मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधि, अगुवा र नेकपाका नेता, कार्यकर्तासँग भेटघाट गरेर विकास निर्माण, स्थानीय तहका गतिविधि, समस्या र सहकार्य गर्न सकिने विषयमा छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस