१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहिरा विद्यालय सञ्चालनमा

अ+ अ-

भोजपुर । जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ ।

भोजपुर बहिरा संघको पहलमा स्थापना गरिएको उक्त विद्यालय भोजपुर नगरपालिका– ९ स्थित बालमन्दिर भवनमा सञ्चालन गरिएको हो ।

यही जेठबाट शुरु गरिएको विद्यालयमा एक दरबन्दीका शिक्षक र पाँच विद्यार्थी अध्ययनरत छन् । विद्यालय स्थापना र सञ्चालनार्थ विभिन्न स्थानीय निकायबाट एक करोड १६ लाख दुई हजार सहयोगसमेत संकलन भएको संघका अध्यक्ष सीताराम ओझाले जानकारी दिए ।

नेपाल सरकारबाट यो आर्थिक वर्षका लागि सांकेतिक भाषाका एक शिक्षक राखिएको छ । पन्ध्र विद्यार्थीको कोटा भए पनि विद्यार्थी आउनेक्रम जारी रहेकाले थप एक शिक्षक र एक कर्मचारी आवश्यक पर्ने उनले बताए ।

उक्त विद्यालय स्थानीय सरकारका भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले आज यहाँ आयोजित कार्यक्रममा शुभारम्भ गरेका हुन् । रास

प्रतिक्रिया दिनुहोस