९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कुल–स्कूलमा प्रहरी अभियान

अ+ अ-

मेलम्ची । आपराधिक घटना बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्कूल–स्कूलमा प्रहरी अभियान शुरु गरेको छ । हिजो चौतारामा स्थानीयवासी जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको उपस्थितिमा सो अभियान शुरु गरिएको हो ।

अभियानको शुभारम्भ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले गरेका हुन् । प्रहरी उपरीक्षक मरासिनीले यौन हिंसा, लागुऔषध र सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउँदै स्कूलस्कूलमा पुग्ने बताए । उनले कानून विपरीतका कार्य मात्र अपराध नभइ कानूनले दिएका काम नगर्नु पनि अपराध हुने भन्दै स्कूले बालबालिकामार्फत् समाजमा सचेतना जगाउन लागिएको छ भने ।

यस अभियानको माध्यमबाट सिन्धुपाल्चोकका ३५ हजार स्कुले बालबालिकासम्म प्रहरी पुग्ने भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख गौरीशङ्कर पाण्डेले अपराध न्यूनीकरण र सभ्य समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रचनात्मक काम थालनी गरेको बताए । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले अपराधमुक्त सिन्धुपाल्चोक निर्माण गर्न प्रहरीसँगै हातेमालो गर्दै स्थानीयवासी नै लाग्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस