२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव केसी चढेको गाडी तोडफोड

अ+ अ-

धनगढी । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी चढेको गाडीमा छोडफोड भएको छ ।

७ नम्बर प्रदेशका मन्त्रालयका उपसचिव केसी चढेको बा१झ ९७०३ नम्बरको जीपमा आइतबार ढुंगा प्रहार गरिएको हो ।

काठमाडौंबाट फर्किने क्रममा एरपोर्टबाट धनगढी आउने क्रममा बोराडी नजिक मोटरसाइकल सवार व्यक्तिले पछाडिबाट उनी सवार जीपमा ढुंगा प्रहार गरेको हो । आक्रमणकारीको ढुंगा लागेर जीपका सिसा फुटेको छ ।

धनगढीबाट राजधानी सारेको विरोधमा धनगढी शनिबारदेखि आम हड्ताल छ । बन्द कर्ताले बन्दको अबज्ञा गरेको भन्दै ढुंगा प्रहार गरेको हुन सक्ने बताइएको छ ।

केसी निर्मला पन्त हत्या प्रकरण छानबिन उच्चस्तरीय समितिका सदस्यसमेत हुन् ।