७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली र स्वीस विद्यार्थीहरूले संयुक्त रूपमा गरे वृक्षारोपण

अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनका कारण बढ्दो प्रभावसँग जुझ्न ‘हरित पृथ्वी’को मूल नारासहित नेपाल र स्वीजरल्यान्डका विद्यार्थीहरूले संयुक्त रूपमा काठमाडौंमा वृक्षारोपण गरेका छन् ।

राजधानीको गेट कलेज र नेपाल–स्वीस विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल भ्रमणमा रहेका होटल व्यवस्थापन कलेज थन, स्वीजरल्यान्डका विद्यार्थीहरूले बुढानीलकण्ठ नगरपालिकास्थित रुद्रेश्वरमा वृक्षारोपण गरेका हुन् ।

गेट कलेज १७ औं ब्याचका विद्यार्थीहरूको संयोजनमा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका १५० विरुवाहरू रोपिएका थिए ।

प्रतिक्रिया दिनुहोस