१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय संघसंस्था विविध

अ अ+ अ-

नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गरेको थियो ?
सन् १९५५ डिसेम्बर १४(वि.सं. २०१२ मंसिर २९ )

सबैभन्दा पछि गठन गरिएको संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्को क्षेत्रीय आयोग कुन हो ?
पश्चिम एसियाका लागी आर्थिक तथा सामाजिक आयोग

संयुक्त राष्ट्रसघीय बाल अधिकार महासन्धि महासभाबाट कहिले पारित भएको हो ?
सन १९९० सेप्टेम्बर २

संयुक्त राष्ट्रसंघको झन्डा महासभाबाट कहिले स्वीकृत भएको थियो ?
सन १९४७ अक्टोबर २० मा

संयुक्त राष्ट्रसंघको महासचिव ड्याग ह्यामरसोल्डको दुर्घटनाको जाँचबुझ गर्न महासभाद्वारा गठित आयोगको अध्यक्ष कुन देश थियो ?
नेपाल

एसियाली विकास बैङ्क (एडीबी)को स्थापना कहिले भएको हो ?
सन् १९६६ नोभेम्बर २६ मा

सार्कको स्थायी सचिवालय नेपालमा राख्ने निर्णय कुन चाहिँ शिखर सम्मेलनले गरेको हो ?
दोस्रो शिखर सम्मेलन

सार्क क्षयरोग केन्द्र नेपालमा राख्ने निर्णय कुन शिखर सम्मेलनले गरेको थियो ?
पाँचौँ सार्क शिखर सम्मेलन

साप्टा अन्तर्गत ट्रेड लिबरेसन प्रोगाम लागू कहिलेदेखि लागु भएको हो ?
सन् २००६ जुलाई १

विश्वको जनसङ्ख्याको कति प्रतिशत जनता सार्क क्षेत्रमा बसोबास गर्दछन् ?
२३.५ प्रतिशत

सार्क प्राविधिक समितिको अध्यक्षको पदावधि कति वर्षको हुन्छ ?
२ वर्ष

नेपाले कहिले विश्व निःशस्त्रीकरण अभियान अन्तर्गत संयुक्त राष्ट्र संघीय सम्मेलनको उपाध्यक्ष भई कार्य गरेको हो ?
सन् १९८८

संयुक्त राष्ट्र संघका केही विशिष्टिकृत संस्थाहरू र तिनको प्रधान कार्यालय

क्र.स. संस्थाको नाम  प्रधान कार्यालय
१  खाद्य तथा कृषि संगठन  रोम, इटाली
२  विश्व स्वास्थ्य संगठन  जेनेभा, स्वीजरल्याण्ड
३ अन्तर्राष्ट्रिय पुनर्निमाण तथा विकास बैङ्क  वासिङ्गटन डी.सी.
४ अन्तर्राष्ट्रिय वित्त निगम वासिङ्गटन डी.सी.
५ बहुराष्ट्रिय लगानी प्रत्याभूति संस्था  वासिङ्गटन डी.सी.
६ अन्तर्राष्ट्रिय मौद्रिक कोष वासिङ्गटन डी.सी.
७ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन मन्ट्रियल, क्यानडा
८ अन्तर्राष्ट्रिय दूरसञ्चार संघ जेनेभा, स्वीजरल्याण्ड
९ संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन म्याड्रिड, स्पेन

प्रस्तुति
केदार प्रसाद खतिवडा