११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग

अ+ अ-

तौलिहवा । समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गरेका छन् । शनिबार पुस्तकालय परिसरमा आयोजित एक कार्यक्रममा समाजसेवी शर्माले पुस्तकालयका अध्यक्ष राजेशकुमार पाण्डेयलाई सो रकम हस्तान्तरण गरेका हो।

आफ्ना हजुरबुबा स्व पण्डित रश्मीराज शर्मा सो पुस्तकालयको संस्थापक रहेका र पिता स्व देवराज शर्मा पुस्तकालयको प्रवद्र्धकको रूपमा रहनुभएको स्मरण गर्दै आफूले पनि पुस्तकालय भवन निर्माणका लागि सहयोग गरेको शर्माले बताए । राणाकालीन अवस्थामा विसं १९९३ मा समुदायबाट स्वतःस्फूर्त रूपमा लुकीछिपी स्थापित यस पुस्तकालयमा प्रजातन्त्र स्थापनाका लागि अभियान सञ्चालन हुने गरेको समाजसेवी शर्माले बताए ।

पुस्तकालय भवन निर्माणका लागि हालसम्म रु ३० लाख ९१ हजार ६०२ सहयोग प्राप्त भइसकेको अध्यक्ष पाण्डेयले जानकारी दिए । दुईतले पुस्तकालय भवन निर्माणकार्यमा हालसम्म रु ७० लाख १४ हजार २२९ खर्च भएको छ । रकम हस्तान्तरण कार्यक्रममा पुस्तकालय समितिका पूर्वअध्यक्ष अमृतचन्द्र ठाकुर, समाजसेवी पशुपतिमणि त्रिपाठी, जयप्रकाश पाण्डेयलगायतको उपस्थिति रहेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस