परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन् । संघीय संसद्को प्रतिनिधि सभामा सांसदहरूको मौखिक प्रश्नको आज जवाफ दिँदै...