१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, १६ घाइते

अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका- ८ गडवार खोला नजिकै यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलबार दिउँसो नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ९६७६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा५१प ६९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा बस र मोटरसाइकल दुवै सडकदेखि करिब २० मिटर तल खसेका छन् । दुर्घटनास्थल चोरमाराबाट डेढ किलोमिटर पश्चिम जंगल क्षेत्रमा पर्छ ।

दुर्घटना घाइते भएकी मोटरसाइकलमा सवार मध्यविन्दु(११ निवासी २८ वर्षीया चन्द्रकुमारी सोमै मगरको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा बजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा बसमा सवारसहित १६ जना घाइते भएको र घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस