२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपराध न्यूनीकरण गर्न समुदाय लक्षित कार्यक्रम आवश्यक : प्रवक्ता सुवेदी

अ+ अ-

काठमाडौं। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अपराध न्यूनीकरणमा समुदाय लक्षित कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘साइबर सुरक्षा र लागुऔषध नियन्त्रण’सम्बन्धी कार्यशालामा उनले सामाजिक विकृति, मादक पदार्थ सेवन र सामाजिक सञ्जालको दुरुपयोग नै अपराधको मुख्य कारण भएको हुँदा यसको न्यूनीकरणका लागि समुदाय लक्षित कार्यक्रम आवश्यक रहेको बताए ।

प्रवक्ता सुवेदीले अपराध नियन्त्रण तथा अनुसन्धान र समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको उल्लेख गर्दै समाजको सहयोगबाट नै प्रहरीले आफ्नो उद्देश्य प्राप्त गर्नसक्ने धारणा व्यक्त गरे । ‘कानून कार्यान्वयनमा समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ’, उनले भने ।

प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले समुदायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।