१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामा रहेको असमान्तालाई न्यनिकरण गर्न जनचेतनासंगै दण्डित गर्ने व्यवस्था गरिने छ : नगर प्रमुख सरावगी

अ+ अ-

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरवागीले बाल बालिका बिच शिक्षामा रहेको समानतालाई न्यूनीकरण गरे मात्र समाजको विकास हुने धारणा व्यक्त गरेका छन् ।

शिक्षामा बाल बालिकाको हक र समानताको अधिकार सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सरावगीले यस्ता घारणा व्यक्त गरेका हुन् । उनले समाजमा विकृतिको रुपमा रहेको बालबालिका बिच बिचको विभेदलाई न्यूनीकरण गर्न जनचेतना फैलाउनुको साथै अभिभावकलाई दडिन्त गर्ने कानून नै बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा र युनिसेफको सहकार्य एवम सहयोगमा शिक्षा तथा मानव विकास श्रोत केन्द्रको आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सरावगीले पहुँच भन्दा वाहिर रहेका बालबालिकालाई विद्यालय मुखी बनाउन दिवा खाजा लगायतकतका विभिन्न रचनात्मक कार्यक्रम महानगरपालिकाले योजना लागु गरिरहेको बताए ।

उपप्रमुख शान्तिकार्किको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा तथा मानव विकास श्रोत केन्द्रका नारद धमला,एजुकेशनल पेजेजका राजेन्द्र उप्रेती,युनिसेफ शिक्षा सेक्सनका डिली पौडेल,वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्ण लगायतका अधिकारीहरुले शिक्षामा विद्यमान रहेको असमानता,प्राथमिक तहमा मातृभाषाको आवश्यकता,शिक्षमा दलितमा अधिकार लगायत विभिन्न बिषयहरुको बारेमा सरकारले व्यवस्थापन गरिएको अवधारणहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

बुधबार दिउसो सम्पन्न भएको कार्यक्रमा नगर प्रमुख विजय कुमार सरावगीको संयोजकत्वमा ११ सदसीय महानगरपालिका स्तरीय बाल बालिका शिक्षा संजाल गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस