२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय सहयोगी अब खरदार सा’प !

अ+ अ-

काठमाडौँ । कार्यालय सहयोगी अब खरिदार सा’प बन्न पाउने भएका छन् ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न विधेयकमा कार्यालय सहयोगी(श्रेणी विहिन) कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्धारा राजपत्र अनंकित द्धितिय श्रेणी(खरिदार) सम्म बन्न पाउने व्यवस्था कायम गरिएसँगै उनीहरूले यो अवसर पाउने भएका हुन् ।

विधेयकको दफा ८ को उपदफा १ को खण्ड ‘घ’ अनुसार २० प्रतिशत ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन र १० प्रतिशत आन्तरिक प्रतियोगिताबाट खरिदारसम्म जान पाउने छन् ।

हेर्नुहोस् 

आन्तरिक प्रतियोगिताद्धारा पदपूर्ति हुने पदमा तोकिए बमोजिमको न्यूनतम शैक्षिक योग्यता र सेवा अवधि हासिल गरेको राजपत्र अनंकित पाँचौँ श्रेणीको पदमा कार्यरत निजामती वा कर्मचारी समायोजन सम्बन्धी सङ्घीय कानुन बमोजिम निजामती सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भई तेस्रो तहमा कार्यरत कर्मचारीबाट प्रतिस्पर्धा गराई पदपूर्ति गरिने उपदफा १४ मा उल्लेख छ ।

हेर्नुहोस् 

उपदफा १४ मा उल्लेख गरिएको न्यूनतम शैक्षिक योग्यताबारे दफा २७ मा गरिएको व्यवस्था यस्तो छ ः

हेर्नुहोस् 

यो व्यवस्थाले तल्लो तहका कर्मचारी मैत्री छ भन्ने प्रष्ट्याएको मस्यौदाकारमध्येका एक उच्च अधिकारीको दाबी छ ।

‘अब बहिदार र मुखिया पद रहँदैन,’ उनले भने, ‘निजामती सेवाको सबभन्दा तल्लो पद खरिदार हुने भएकोले कार्यालय सहयोगी खरिदारसम्म हुन पाउनेछन् ।’

र यो पनि,

निजामतीमा आरक्षण : ‘एक व्यक्तिले एक पटक मात्रै’

निजामती आरक्षमा अपाङ्गता : यस्तो छ नयाँ व्यवस्था

संघीय निजामती सेवा ऐनमा तह र श्रेणी : यस्तो छ मिलान र समकक्षता !