१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रा र शिक्षिकालाई सेनेटरी प्याड

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ ।

विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो ।

महिनावारी भएको बेला विभिन्न कारणले विद्यालय नआउने छात्रालाई विद्यालय आउने वातावरण सिर्जना गर्न आवश्यकता अनुसार सेनेटरी प्याडको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए ।

विशेष गरी जिल्लाको ग्रामीण क्षेत्रमा अझै मधेशी वर्गमा महिनावारी हुँदा लाज मान्ने सो कुरा बाहिर नआउँदा भोलिको दिनमा स्वास्थ्यमानै समस्या देखापर्ने गरेको देखिन्छ ।

महिनावारीबारे आवश्यक जनचेतनासहित विद्यालयमा अध्ययन गर्ने छात्रा र अध्यापन गराउने शिक्षिकालाई समेत आवश्यकता अनुसार सेनेटरी प्याड विद्यालयबाटै प्राप्त गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत झविष्वर रेग्मीले बताए।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाभित्र कूल १९ वटा सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस