१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

जिल्ला अदालत काठमाडौँको आदेशपछि धरौटी बुझाएर छुटे अग्रवाल, बुधबार पक्राउ परेका उनलाई थुनछेक बहसपछि बिहीबार रिहा गरिएको हो।

अ अ+ अ-

काठमाडौँ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँले बिहीबार धरौटीमा छाड्न आदेश दिएपछि उनी रकम बुझाएर रिहा भएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपमशमशेर जबराका अनुसार अदालतको आदेशबमोजिम धरौटी बुझाएपछि अग्रवाल रिहा भएका हुन्।

सीआईबीले अग्रवाललाई बुधबार उनकै निवासबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। बुधबार थुनछेक बहस पूरा हुन नसकेपछि उनलाई प्रहरी हिरासतमा राखिएको थियो।

बिहीबार बाँकी थुनछेक प्रक्रिया पूरा भएपछि जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

आदेशलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर अग्रवाल रिहा भएको प्रहरीले जनाएको छ।

0 Comments