२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महत्वपूर्ण सामान्यज्ञान सम्बन्धी वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१. मेसोडोनियाले (१२ फेव्रुअरी २०१९ मा) आफ्नो देशको नाम परिवर्तन गरी के राखेको छ ?

उत्तरः उत्तरी मेसोडोनिया गणराज्य (Republic of North Mecedonia)

२.उत्तरी मेसोडोनिया गणराज्यको राजधानी कहाँ रहेको छ ?

उत्तरः स्कोप्जी (Skopje)

३. सम्पृति-VIII (२०१९) के संग सम्वन्धित रहेको छ ?

उत्तरः सैन्य अभ्यास (भारत र बङ्गलादेश वीचको सैन्य अभ्यास)

४.विश्व सामाजिक न्याय दिवस – २०१९ को नारा के थियो ?

उत्तरः If You Want Peace and Development Work for Social Justice (२० फेव्रुअरी)

५.विश्वको सवैभन्दा अग्लो स्थानमा रहेको मौसम अध्ययन स्टेशन कहाँ रहेको छ ?

उत्तरः सगरमाथा हिमालको दुई स्थान (८४२० मिटर र ७९४५ मिटरको उचाईमा )  

६ .LGBTQ Pride Month को रुपमा वर्षको कुन महिनालाई चिनिन्छ ?

उत्तरः June  

७.LGBTQ को पुरा रुप के हो ?

उत्तरः LGBTQ – Lesbian, Gay, Bisexual, Transgender and Queer or Questioning

८. ११९ ‌औं यु एस ओपनको उपाधी विजेता को हुन् ?

उत्तरः Gary Woodland

९. ब्रुसेलोसिस (Brucellosis) रोग पहिलो पटक कुन देशमा देखा परेको हो ?

उत्तरः माल्टा (सन् १८५० पहिलो पटक वाख्रामा देखा परेको थियो)

१०. विश्वको सवैभन्दा दक्षिणमा रहेको सहर पुन्टा एरिनास कुन देशमा पर्दछ ?

उत्तरः चिली

११. नेपालले कहिले देखि मध्यकालिन खर्च संरचनाको अवधारणा लागु गरिएको हो ?

उत्तरः आर्थिक वर्ष २०५९/६० देखि

१२. विदेश नीति अरु केही भई केवल घरेलू राजनीतिको प्रतिविम्व हो’ भन्ने राजनीतिक विचारक को हुन् ?

उत्तरः भी.आई. लेलिन

१३. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

उत्तरः 26.98 प्रतिशत   

१४. महिला विकासका उपभोक्ता हुन्‘ भन्ने दृष्टिकोण कुन अवधारणाले राख्दछ ?

उत्तरः WID

१५. सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार लगानी बोर्डको अध्यक्ष को हुने व्यवस्था छ ?

उत्तरः प्रधानमन्त्री

१६. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार नेपालले खाद्यान्नमा कहिले सम्म आत्मनिर्भर वनाउने लक्ष्य लिएको छ ?

उत्तरः सन् २०३५

१७. गौतम बुद्धका सवैभन्दा प्रिय तथा आत्मीय शिष्य को हुन् ?

उत्तरः आनन्द

१८. माहात्मा गौतम बुद्धको सौतेनी आमाको नाम के हो ?

उत्तरः प्रजापति गौतमी

१९. ६१ औं ग्रामी अवार्डमा एल्वम अफ दि इयर कसले प्राप्त गर्‍यो ?

उत्तरः गोल्डेन आवर, कातसी मुसग्रेव्स

२०. ९१ औं ओस्कार अवार्ड, २०१९ को वेष्ट फिल्म अवार्ड कुन फिल्मले प्राप्त गर्न सफल भयो?

उत्तरः ग्रीन वुक