१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन शुरु

अ+ अ-

खलङ्गा । जुम्लामा ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन शुरु गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको उक्त अभियान जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको फोटो खिची फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आज विवरण सङ्कलनको शुरुवात गरेको हो ।

उमेर पुगेका नेपाली नागरिकको एकीकृत र विश्वासिलो तथ्याङ्कका लागि सरकारले देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्यका साथ पहिलो चरणमा १५ जिल्लामा वितरण गरिने योजनाअनुसार जुम्लामा पनि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन फारम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

उनका अनुसार ‘राष्ट्रिय परिचयपत्र’ एकीकृत तथ्याङ्कसहितको विश्वासिलो परिचयपत्र हुनेछ । यसैगरी नागरिकलाई बहुपयोगी राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्ने उद्देश्य रहेको छ । परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयमा गई फोटो खिच्न र परिचयपत्र बनाउन प्रशासनले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस