काठमाडौँ । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।
भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।