६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूत सुन्दासद्वारा पत्र हस्तान्तरण

अ+ अ-

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यका काउन्सिल अफ रिप्रेजेन्टेटिभकी चेयर फावजिया बिन्ट अब्दुल्ला जाइनलसँग नेपालको पर्यटन विकासबारे छलफल गरेका छन् ।

दई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सङ्घीय संसद् सचिवालयबाट पठाइएको नेपालतर्फको प्रस्तावित सांसदको नामावलीसहितको पत्र हस्तान्तरण गर्ने क्रममा बुधबार नेपालमा महिलाको नेतृत्व र विकासका सम्बन्धमा एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

दुई देशको संसदबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने उद्देश्यले राजदूत सुन्दासले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपसमेत निर्माण गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवसरमा रिप्रेजेन्टेटिभकी चेयर अब्दुल्ला जाइनलले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बहराइन सासंदहरुको सूची प्रस्ताव उपयुक्त समयमा पठाउने बताइन् ।

उनले नेपाल र बहराइनबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन राजदूतावासलाई आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताइन् । भेटका क्रममा काउन्सिल अफ रिप्रेजेन्टेटिभका उच्च पदाधिकारी र नेपाली दूतावासका उपनियोग प्रमुख खगराज पाण्डेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस