१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री नेपालीको निधन

अ+ अ-

जनकपुर । क्यान्सर रोगबाट पीडित पूर्व युवा तथा खेलकुदमन्त्री तथा राजपा नेपालका बरिष्ठ नेता गणेश नेपालीको ७६ वर्षको उमेरमा निधन भएको छ । नेता नेपाली महोत्तरीस्थित जलेश्वरमा रहेको निवासमा निधन भएको हो ।

पूर्व खेलकुदमन्त्री समेत रहेका नेता नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ निवासी नेपाली लामो समयदेखि बिरामी भएर घरमै बस्दै आएका थिए । उनको भोली शनिवार जलेश्वरमा शव यात्रा गरेर अन्त्येष्टि गर्ने कार्यक्रम रहेको परिवारजनले जनाएको छ ।

विस १९९९ सालमा जन्मिएका नेपाली २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाली काङ्ग्रेसबाट राजीनामा दिई तत्कालिन तमलोपा प्रवेश गरेका उनले आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्र र लेखन थालेका थिए । २०४४ सालमा नेपाली काँग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उनी २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमान्डर थिए ।

राजनीति यात्रासँगै उनी २०५२ सालमा तत्कालिन एमालेमा आबद्ध समेत भएका थिए । यद्यपि तत्कालीन नेकपा एमालेसँगको आबद्धता २०६४ सालमा तोडेर तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका नेपाली पहिलो संविधानसभाको निर्वाचनमा सभासदमा निर्वाचित भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बने।

प्रतिक्रिया दिनुहोस