काठमाडौं । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँले बढेकोे छ ।
मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।