२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अ+ अ-

डोल्पा । डोल्पामा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

बिहान ८ बजे त्रीपुराकोटबाट सदरमुकाम दुनै जाँदै गरेको भे८ प ९१६५ नम्बरको मोटरसाइकल भेत्ती भन्ने स्थानमा दुर्घटना हुँदा ठुलिभेरी नगरपालिका ३ बस्ने २४ बर्षका ज्ञानेन्द्र बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्रीपुरा सुन्दरी नगरपालिका ३ मा पर्ने भेत्तिमा दुर्घटना हुदा बुढाको ज्यान गएको हो ।

सँगै रहेका ठुलिभेरी नगरपालिका १ का २४ बर्षका काजिमान बिक घाइते रहेको र उनको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । मृत्यु हुने बुढाको सवारी चालक अनुमति पत्र नभएको र कानुन अनुसार मोटरसाइकल धनीलाई समेत कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिको कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ । मृतक बुढाको सनाखत भए पनि परिवारले शब बुझन नमानेको पोस्टमार्टम रोकिए प्रहरीले जानकरी दिएको छ ।प्रहरीका अनुसार क्षेतिपुर्तिको बिषयका कुरा नमिलेपछि परिवारले शब बुझ्न नमानेको बताएको छ । मोटरसाइकल दुर्घटनाबाट ज्यान गमाएको पहिलो घटना हो । यश भन्दा पहिला जिप, ट्र्याकटर दुर्घटनामा परि ज्यान गुमाउनेको सन्ख्या १९ जना पुगेको छ ।

बुढा र बिकले सवारी चालक अनुमती पत्र बिना चलाएको भन्दै ट्राफिक प्रहरीले जरिवाना समेत काटेको प्रहरीले जानकारी दिएको छ । त्रीपुराकोट बजारमा सामान किनेर दुनै आउदै गर्दा दुर्घटना भएको थियो ।