२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय वाणिज्य बैङ्कको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा आएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा कार्यालयको उद्घाटन गरेका छन् ।

देश सङ्घीयता गएसँगै राष्ट्रिय वाणिज्य बैङ्कले सङ्घीय ढाँचा अनुसार धनगढी स्थित चटकपुरमा प्रोदशिक कार्यालयको सञ्चालनमा ल्याएको हो । यसअघि क्षेत्रीय कार्यालय नेपालगन्जमा रहेको थियो।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कका मुलुकभर ७७ जिल्लामा २ सय ३८ शाखा रहेका छन् ।

वाणिज्य बैङ्कले सबै जिल्लामा आफ्नो सेवा विस्तार गरी सकेको र सङ्घीय ढाँचाअनुसार सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

सरकारी स्वामित्वमा भएको राष्ट्रिय वाणिज्य बैङ्क सेवाको भावले उत्कृष्ट बनाउने प्रयत्नमा बैङ्क व्यवस्थापन टिम लागिपरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सरकारी सेवामा हुने ढिलासुस्ती नै सबैभन्दा ठुलो चुनौतीका रूपमा खडा भएको बताउँदै त्यसका लागि व्यवस्थापन टिमले बलियो भएर लाग्नु पर्ने बताए ।