२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोली हानी लुटेरा पक्राउ

अ+ अ-

दाङ । प्रहरीले गोली हानी लुटेरालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जना लुटेरा पक्राउ गर्न सोमबार बिहान दुई राउण्ड गोली चलाएको हो।

ब्ल्याकमेलिङ गरेर लुटिरहेको लुटेराहरुको समूहलाई ५ लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर–३ खमारीको जंगलमा प्रहरीले गोली चलाएको प्रहरी अधिकारीले बताएका छन् । घटनामा संलग्न समूहको नाइके फरार रहेको र खोजी भइरहेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा तुलसीपुर–३ खमारीका विमल वली, नविन नेपाली र दुजबहादुर खत्री रहेका छन्। घटनामा संलग्न अन्य सोही ठाउँका ईश्वर पुन र अर्जुन पुन फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उक्त समूहले गत मात्रै शनिबार युवतीसँग रहेका एक व्यक्तिलाई नाङ्गो भिडियो बनाएर ब्ल्याकमेलिङ गरेर लुटेकोसमेत प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले मोबाइल, चक्कु र मोटरसाइकल समेत बरामद गरेको छ ।