२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नंं.१ लाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गरिने : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नंं.१ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गरिने बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई भव्य एवं सभ्य बनाउन गरेको तयारीको विषयमा जानकारी गराउने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारले छनोट गरेको १०० गन्तव्य स्थानमा यो प्रदेशमा १६ रहेको र यी सबै स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न गुरुयोजना बनाउन लागेको जानकारी दिए ।

मुख्यमन्त्री राईले यस प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले आफ्ना कार्ययोजनासहित अघि बढ्न समितिलाई निर्देशन दिँदै पर्यटन वर्षभरिमा गरिने कार्यको पनि सूची सार्वजनिक गर्न निर्देशन दिए ।

प्रदेशस्तरीय पर्यटन पवर्द्धन समितिका संयोजक एवं उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियतले पर्यटकीय क्षेत्रको विकासबाट नै देशको अर्थतन्त्र बलियो हुने र देशको चिनारी पनि बढ्ने भएकाले यसका लागि सबैले जिम्मेवारीपूवर्क कार्य गर्नुपर्नेमा जोड दिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण सचिव सञ्जीव राईले पुस १६ गते स्थानीय शहीद रङ्गशालामा पर्यटन वर्ष २०२० को शुभारम्भ हुने र सो अवसरमा हेलिकप्टरबाट पुष्प अर्पण, विभिन्न संघ संस्थाबाट झाँकी प्रदर्शन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटको तर्फबाट मार्च पास गरिनुका साथै ड्रोनबाट नेपालको झण्डा फहराउने जस्ता गतिविधि हुने जानकारी दिए ।

सो अवसरमा होटल व्यवसायी संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठले एक वर्षमा आउने पर्यटकलाई खानामा १५ प्रतिशत र बासमा २० प्रतिशत छुट दिने घोषणा गरे ।