‘कोशीमा मुख्यमन्त्रीबारे निर्णय छिट्टै हुने, पार्टीको निर्देशनअनुसार अघि बढ्छौँ’ : शेरधन राई
काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वसम्बन्धी निर्णय पार्टीभित्रको प्रक्रियाबाट छिट्टै टुंगिने बताएका छन्। पार्टीका कोशी प्रदेश सभा सदस्यहरूको बैठकअघि सञ्चारकर्मीसँग...