१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आइपुग्यो कोराना : चीनबाट नेपाल फर्किएका युवामा भाइरसको संक्रमण भएको पुष्टि

अ+ अ-

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन् ।

‘चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको छ’, श्रेष्ठले भने, ‘स्वास्थ्य परीक्षणका लागि हङकङ पठाएको र उनी प्रत्यक्ष निगरानीमा छन् ’

त्यसैगरी हङकङबाट आएका अर्का एक व्यक्तिलाई टेकु अस्पतालमा निगरानीमा राखिएको छ ।उ नीहरुको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइराखेको छ। अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर बिरामीलाई राखिएको उनले जानकारी दिएका छन् ।

थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइराखेको अस्पताल अधिकारीले बताएका छन् । चीनबाट अमेरिका हुँदै विभिन्न देशमा कोरोना फेला परेपछि नेपालको विमानस्थलमा पनि उच्च सतर्कता अपनाईइको छ । विमानस्थलको डेस्कमा स्वास्थ्यकर्मीको टोली २४ घण्टा खटाइएको र स्वास्थ्य जाँचका लागि उपकरण जडान गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला विश्वकै ध्यान तानेको छ । जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो।

चीनको हुवानबाट सुरु यो भाइरसबाट अहिलेसम्म चीनमा २५ जनाको मृत्यु भएको छ ५ सय भन्दा धेरै चिनियाँ प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस