२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकको गुणस्तरमा ध्यान दिन मन्त्री बस्नेतसँग आग्रह

अ+ अ-

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मध्यपहाडी लोकमार्गको निरीक्षण गरेका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छेडाचौरदेखि छेडागाड नगरपालिका–३ दशेरासम्म निरीक्षण गरिएको हो । सडक सञ्जालको कच्ची मार्गसँग जोडिएको पश्चिम जाजरकोटमा मन्त्री बस्नेतले मध्यपहाडी लोक मार्गका साथै जाजरकोट–जुम्ला जोड्ने सडकको निरीक्षणसमेत गरिएको छ ।

मन्त्री बस्नेतको सडक निर्माण तथा विद्युतीकरण चुनावी नारा रहेको थियो । अहिले मध्यपहाडी लोकमार्गको सडक निर्माण तीव्र बनाएको समयमा मन्त्री बस्नेतको स्थलगत निरीक्षण तथा स्थानीय जनताको गुनासो सुन्दै आएका छन् । संघीय सरकारबाट छुट्याइएको रकम र स्थानीय तथा प्रदेश सरकारबाट विनियोजन गरिएको बजेटबाट प्रतिफल अर्थात् नतिजासमेत विश्लेषण गर्न मन्त्री बस्नेत यहाँ पुगेको बताए ।

मन्त्री बस्तेतलाई स्थानीयवासीले सडकको गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए । कच्ची सडक छिटो पिच गरी व्यवस्थित बनाउनसमेत आग्रह गरेका छन् । अनुगमण तथा निरीक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्ण शान्ति तथा पुनर्निर्माणमन्त्री सत्य पहाडी, राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेशसभा सदस्य करवीर शाहीको समेत सहभागीता रहेको छ ।

प्रजिअ जनकराज पन्तलगायत जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखलाई सडक अनुगमणमा सहभागी गराएको छ । जिल्लाको विकास निर्माणमा ध्यान दिन र जनताको गुनासो तत्काल सुनुवाइ गर्न मन्त्री बस्नेतले सरकारी निकायलाई निर्देशनसमेत दिएका छन् ।