‘परिवर्तनको खोजीमा हिँडेको जनमत वामपन्थी शक्तिहरूसँग टाढिनुको कारण नखोजी अघि बढ्न सकिँदैन’: शक्ति बस्नेत
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने...