२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवाद्वारा सुरक्षा निकाय तथा संगठित संस्थाका परीक्षा पनि स्थगित

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले सुरक्षा निकाय तथा सङ्गठित संस्थाका परीक्षा पनि स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, दुग्ध विकास संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल नोटरी पब्लिक परिषद्का विभिन्न पद तथा तहका पूर्व निर्धारित लिखित परीक्षा कार्यक्रमहरू अर्को सूचना प्रकाशन नभसम्मका लागि स्थगन गरेको आयोग प्रवक्ता गीता होमेगाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी निजामती सेवातर्फका नेपाल इन्जिनियरिङ, कृषि, वन, तथा नेपाल विविध, नेपाल प्रशासन, न्याय, परराष्ट्र तथा व्यवस्थापिका संसद् सेवाका अधिकृतहरूको पूर्व निर्धारित सबै परीक्षाहरू स्थगित गरेको आयोगले जनाएको छ ।

यसअघि चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय आयोगले गरि सकेको छ ।