एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा सात जनाविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको परीक्षासँग सम्बन्धित प्रश्नपत्र परीक्षा सुरु हुनुअघि तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको घटनामा सात जनाविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ। सरकारी...