२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्रीको काम अब पुतली बगैंचाबाट

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पुतली बगैचाबाट काम सुरू गरेका छन।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उपप्रधानमन्त्री पोखरेलले मन्त्रायल परिसरको फराकिलो ठाउँबाट काम सुरू गरेका हुन्।

कार्यकक्षमा भेटघाट गर्दा फिजिकल डिस्टेन्सु कायम गर्न समस्या आउने भएकाले रक्षा मन्त्रालय परिसरस्थित पुतली बगैंचाबाट पाल टाँगेर कार्यालय बनाइएको सचिवालयले जनाएको छ ।

कोरोना महामारी रोकथामका सम्पूर्ण कार्यसम्पादन रक्षा मन्त्रालयको आँगन पुतलीबगैचाबाट हुने पोखरेलका प्रेस संयोजक लोकन्द्र केसीले बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जामन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुषाल लगायतसँग बगैंचामै भेटघाट गरेका छन् ।