११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेरामा बस्ने विद्यार्थी बेखर्ची

अ+ अ-

लकडाउनका लागि कर्णाली प्रदेशबाट नेपालगञ्जमा प्राविधिक शिक्षा अध्ययनका लागि डेरा बस्दै आएका विद्यार्थी बेखर्ची भएका छन् ।

कर्णाली प्रदेशको मुगु, हुम्ला, कालिकोट, सल्यान, दैलेख लगायत जिल्लाबाट नेपालगञ्जमा अध्ययन गर्न आएका करिव ७० जना विद्यार्थीले नेपालगञ्ज उपमहानगरपालिका पुगेर आफुहरु भोकै बस्ने अवस्था आएको जानकारी गराएका हुन् ।

वडा कार्यालयले विपन्न र मजदुरलाई राहत वितरण गरेपनि आफूहरु बेखर्ची हुनुपरेको उनीहरुको गुनासो छ । हुम्लाका विद्यार्थी चन्द्र बोहराले भने, ‘भएको चालम दाल सकियो, साथमा रुपैयाँ पनि छैन, लकडाउनले हामीजस्ता विद्यार्थीको बिचल्ली भएको छ । वडा कार्यालयले समस्या नसुनेपछि नगरपालिका गएका हौँ ।’

सत्तारुढ नेकपानिकट अनेरास्ववियुका केन्द्रीय सदस्य मोहित शाहले नेपालगञ्जका शिक्षण संस्थामा अधिकांश कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरु अध्ययनरत रहेकाले लकडाउन लम्बिदै जाँदा समस्या भएको बताए।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले विद्यार्थीलाई सहयोग गर्ने बजेट नभएकाले प्रारम्भिक चरणमा वडा तहबाटै राहत वितरण गर्न शुरु गरिएको स्थितिमा विद्यार्थीको समस्याबारे बोर्ड बैठक गरेर निर्णयमा पुगिने जनाए । रासस

प्रतिक्रिया दिनुहोस