२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन

अ+ अ-

काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।

प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेर समूहका नेपाली नागरिकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिन आग्रह गरिएको छ।

अध्यक्षको छनोट व्यावसायिक कार्य योजना, कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा हुने बताइएको छ।

यसअघि आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तोकिएकोमा यस पटक प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन निरन्तर रूपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले पनि आवेदन दिन सक्ने प्रावधान थपिएको छ।

आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सबल तथा कमजोर पक्ष र भावी रणनीति बुँदागत रूपमा पेस गर्न भनिएको छ।

गत मङ्सिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो।