२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महँगोमा पीपीई बेच्नेलाई कालोबजारी मुद्दा चलाउन प्रशासनलाई सिफारिस

अ+ अ-

वैशाख । महँगो मूल्यमा पीपीई बिक्री गर्ने र्फमबिरुद्ध कालोबजारी मुद्दा चलाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई सिफारिस गरेको छ ।

बढी नाफा राखेर स्वास्थ्य सामाग्री बिक्री गर्ने बालाजुको आखु इन्टरप्राईजेजबिरुद्धको अनुसन्धान सकिएकोले कालो बजारी तथा अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि प्रशासन पठाएको हो ।

विभागले वैशाख १९ गते गरेको अनुगमनमा उक्त फर्मले बबरमहलस्थित ई. ज्ञान कुञ्ज एजुकेसन सिस्टम प्रा.लि.को कार्यालयमा भण्डारण गरिएको शंकास्पद ६३ कार्टुन पीपीईसहितको स्वास्थ्य सामाग्री फेला पारेको थियो ।