२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरायसी झगडा मिलाइदिने भन्दै पचास हजार घुस माग गर्ने प्रहरी कर्मचारीसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौं । घरायसी झगडाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस माग गर्ने कैलालीका प्रहरी नायव निरीक्षकसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले इलाका प्रहरी कार्यालय मसुरीयाका प्रहरी नायव निरीक्षक दील बहादुर महरा र बृख बहादुर धामीविरुद्ध विशेष अदालत काठामाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।

प्रहरी नायव निरीक्षक महराले आफ्नो लागि सेवाग्राहीबाट बृख बहादुर धामी मार्फत उक्त पचासहजार रुपैयाँ लिन लगाएको प्रमाणित भएको अख्तियारको दाबी छ ।

प्रहरी नायव निरीक्षक महरा र मध्यस्तकर्ताको काम गर्ने गौरीगंगा नगरपालिका –१० का बृख बहादुर धामीलाई पचासहजार बिगो कायम हुने गरी माग दाबी गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।