२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइईबारे आज निर्णय हुँदै

अ+ अ-

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा(एसइई) बारे आज निर्णय गर्दैछ ।

बुधबार(आज) अपरान्हदेखि बसिरहेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा संचालन गर्ने र या नगर्ने भन्ने बारे ठोस निर्णय सार्वजनिक गर्ने उच्च स्रोतले प्रशासनलाई बताएको छ ।

‘शिक्षा मन्त्रालयबाट विभिन्न मोडेलहरुसहित प्रस्ताव गएको छ’ ति स्रोतले भने, ‘त्यसमध्ये सम्बन्धित विद्यालयले नै परीक्षा संचालन गर्ने भन्ने मोडलमा निर्णय हुने सम्भावना बढी छ ।’

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा-एसइई_ हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ।

सरकारले कोरोना जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) र कक्षा ११, १२ का परीक्षालाई स्थिति सहज भएपछि सञ्चालन गर्ने भन्दै स्थगित गरेको थियो ।

कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो।