प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरवारमा बसेको बैठक । बैठकमा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल भएको थियो