१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति वार्ता ‘एक हप्ताभित्र’ सुरु हुन्छ : राष्ट्रपति घानी

अ+ अ-

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक हप्ताभित्र शान्ति वार्ता सुरू हुने मङ्गलबार बताएका छन् ।

तालिम तालिमसँगको महत्वपूर्ण कैदीबन्दीहरूको आदानप्रदानको प्रक्रिया पूरा हुने बित्तिकै आगामी एक हप्तामा शान्ति वार्ता सुरु हुने राष्ट्रपतिले बताए ।

‘शान्तिप्रति सरकारको प्रतिबद्धता प्रदर्शन गर्न इस्लामिक रिपब्लिकले छिट्टै पाँच हजार तालिवान कैदीहरूलाई रिहा गर्ने काम पूरा गर्नेछ,’ घानीले राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूलाई बताएका छन् ।

सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्दासाथ तालिवान विद्रोहीसँग प्रत्यक्ष वार्ताको आह्वान गर्नेछ, उनले तालिवान विद्रोहलाई शान्तिवार्तामार्फत अन्त्य गर्ने विश्वास व्यक्त गरे । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस