काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदका निर्णयहरु आज सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्का निर्णयहरू सूची :
मन्त्रिपरिषद्का निर्णय भिडियो :
https://www.facebook.com/HelloMoIC/videos/338724400564860







