२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पद्वारा एक निर्वाचन अधिकारी बर्खास्त

अ+ अ-

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक उच्च निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । मतदानमा धाँधली भएको भन्ने ट्रम्पको दाबीमाथि प्रश्न उठाएका निर्वाचन अधिकारीलाई ट्रम्पले बर्खास्त गरेका हुन् ।

नोभेमबर ३ मा नयाँ राष्ट्रपति छनोटका लागि निर्वाचन भएको थियो । ट्रम्पले निर्वाचनको परिणाम अहिलेसम्म अस्वीकार गर्दै आएका छन् । उनी बिना प्रमाण मतदानमा धाँधली भएको दाबी गरिरहेका छन् । ट्रम्पको दाबी खारेज गर्ने निर्वाचन अधिकृतलाई ट्रम्पले हटाएका हुन् । राष्ट्रपति ट्रम्पले साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्य्रिटी एजेन्सी (सीसा) का प्रमुख क्रिस क्रेब्सले मतदानका बारेमा ‘अत्याधीक बढी गलत’ टिप्पणी गरेका कारण बर्खास्त गरिएको बताएका छन् ।

यद्यपि निर्वाचन अधिकारीले भने यो निर्वाचनलाई अमेरिकी इतिहासको ‘सबैभन्दा सुरक्षित’ निर्वाचन भएको बताएका छन् ।