काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएकोमा सुरक्षाको कारण देखाइएपछि बालुवाटारमै सुरु भएको हो ।