९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सशक्त ढंगले अघि बढ्नु छ : देउवा

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सशक्त ढंगले अघि बढ्ने बताएका छन् । देउवाले मंसिर २९ गते सोमबार देशभर गर्ने प्रदर्शनलाई सरकारको दबावस्वरुपको सांकेतिक प्रदर्शन भएको बताउँदै त्यस्तो बताएका हुन् ।

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्,‘नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिनु छ, जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नु छ, त्यसकै सुरुआत भोलिको सांकेतिक प्रदर्शन हो ।’

उनले कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए को बताउँदै सरकारले त्यसलाई कमजोरीका रुपमा बुझ्ने गरेको आरोप लगाएका छन् ।

उनले भोलिको प्रदर्शनबाट शक्ति हासिल गर्दे आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले अगाडी बढ्ने बताए ।

प्रदर्शनका क्रममा कोभिड–१९ बाट बच्ने मापदण्ड अपनाउँदै भौतिक दुरी कायम राख्ने र मास्क अनिवार्य लगाउनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस