९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय पत्रिका भन्छ–नेपालमा चिनियाँ टोली सक्रिय छ

अ+ अ-

काठमाडौँ । भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले नेपालमा चिनियाँ टोली अझै सक्रिय रहेको दाबी गरेको छ ।

नेपालका राजनितिज्ञहरुसँग तीन सदस्यीय चिनियाँ टोलीले भेटघाट गरिरहेको दाबी सो पत्रिकाको छ ।

उक्त पत्रिकाले उच्च स्रोतलाई संकेत गर्दै लेखेको छ,‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ, अहिलेका लागि चिनियाँ कम्युनिष्ट पार्टीका तीन अधिकारीलाई कार्यभार हस्तान्तरण गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस