२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौषमै फल्यो डोल्पामा स्याउ

अ+ अ-

दुनै । डोल्पामा पहिलो पटक पौषमै स्याउ फलेको छ । जलवायु परिवर्तनको कारण पहिलो पटक डोल्पामा पौषमै स्याउ फलेको हो । जिल्लाको जुफाल लगायतका विभिन्न गाँउहरुमा पौषमा स्याउ फलेपछि कृषक नै चकित परेका छन् ।

बागावाणि विकास केन्द्र जुफालमासमेत स्याउ फलेपछि कृषि विकासका प्राविधिक नै छक्क परेका हुन् । जलवायु परिवर्तनको प्रभाव मौसमको चक्रमा परेर तापक्रममा वृद्धि भएको कारण त्यसको असर फलफूलमा पर्दा पौषमा स्याउ फलेको कृषि प्राविधिक डिल्लि बोहोराले जानकारी दिए ।

बोहोराले भने नेपालमा सरदर औसत तापक्रम ०.०६ सेल्सियसले बढी रहेको र तराइमा भन्दा हिमाली क्षेत्रमा तापक्रम बढी रहेकोले पनि डोल्पामा स्याउ पौषमा फलेको हुन सक्ने अनुमान रहेको बताए ।

चैत्र, वैशाखमा फुलफूलेर श्रावणबाट पाक्ने डोल्पाका स्याउ यस वर्ष स्याउ फर्ममा जङ्गली जातको स्याउ पौषमा दुई केजी भन्दा धेरै फलेको छ । पछिल्लो समय स्याउ फर्म तिर आकर्षण बढी रहेको बेलामा पौषमा स्याउ फलेपछि कतै ठुलो सङ्कट आएको हो कि भन्ने चिन्ता बढेको कृषक अर्जुन बुढाले बताए ।

डोल्पामा हाल सय भन्दा धेरै स्याउ फर्महरू रहेका छन् । उत्पादन मात्रै दिने सयौँ फर्महरू रहेको बेलामा दशौँ केजी स्याउ पौषमा फलेपछि धेरै कृषक अलमलमा परेका छन् ।